आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख ३ । आज २०८२ वैशाख ३ गते बुधबार, तद्अनुसार १६ अप्रिल २०२५ । आज वैशाख शुक्ल प्रतिपदा, स्वामी शशिधर जन्म जयन्ती, सूर्योदय बिहानः ०५ः३७ बजे, सूर्यास्त साँझः १८ः२९ बजे । आज बुधवारका ग्रह-नक्षत्रहरूले सौम्य योग बनाई रहेका छन्, जसका कारण मिथुन र कर्कट राशिका व्यक्तिहरूलाई ग्रह नक्षत्रहरूको साथ मिल्ने छ । सिंह राशिका व्यक्तिहरूको आर्थिक स्थिति राम्रो रहने छ । कन्या राशिका लागि व्यापारमा उपलब्धि मिल्ने छ । वृश्चिक राशिका लागि जागिरमा हुने परिवर्तनका अवसरहरू लाभदायक रहने छन् । यीबाहेक अन्य राशिहरूको लागि दिन सामान्य रहने छ ।

आजको राशिफल

मेष: व्यवसाय राम्रो चल्ने छ । पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । प्रसन्नता रहने छ । व्यापारमा नयाँ अनुवन्ध लाभदायक रहने छ । परिश्रमको अनुकूल फल पाइने छ । आफन्तको स्वास्थ्य तथा सुविधाहरुमा ध्यान दिनु होला । यात्राको योग टर्नेछ ।

वृष: लाभको अवसर हात पर्नेछ । सहकर्मीको साथ पाइने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानीले लाभ दिने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मिथुन: घरेलू काममा गृहिणिहरुले लापरवाही नगर्न होला । आवश्यक वस्तुहरु हराउन सक्छ, होशियार रहनु होला । अप्रत्याशित खर्च बढ्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कर्कट: व्यापारमा वृद्धि हुनेछ । स्त्री वर्गबाट सहयोग पाइने छ । लगानी शुभ रहने छ । स्वास्थ्यमा ध्यान दिनु होला । बोलीमा शब्दको प्रयोग सोच–विचार गरेर गर्नु होला । वैवाहिक प्रस्ताव आउन सक्ने छ ।

सिंह: स्थायी सम्पत्तिको सम्झौताबाट ठूलो लाभ पाइने छ । मनपर्ने रोजगार पाइने छ । बैंक–ब्यालेन्स बढ्ने छ । व्यापारमा वृद्धिको याग छ । शेयर बजारबाट फाइदा हुनेछ ।

कन्या: कुनै मांगलिक कार्य आयोजना हुन सक्ने छ । स्वादिष्ट व्यञ्जनको फाइदा उठाउनु हुनेछ । यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ । अरुको झगडामा नपर्नु होला ।

तुला: शत्रु शान्त रहने छनु । व्यापारबाट लाभ हुनेछ । दौड़धूप बढ्नाले स्वास्थ्यमा प्रभाव पर्नेछ । थकान अथवा कमजोरी रहन सक्ने छ । अरुको कुरामा नबहकिनु होला ।

वृश्चिक: लगानीबाट लाभ हुनेछ । व्यापार–व्यवसाय राम्रो चल्ने छ । काममा मन लाग्ने छैन । वैवाहिक प्रस्ताव आउन सक्छ । थोरै प्रयासबाटै कार्यसिद्धि हुनाले प्रसन्नता रहने छ ।

धनु: व्यापार राम्रो चल्ने छ । सहकर्मीको सहयोग पाइने छ । लाभ हुनेछ । हतार गदा हानि हुनेछ । विवाद नगर्नु होला । शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मकर: व्यवसायमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । रोजगार पाइने छ । आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

कुम्भ: थकान महसूस हुनेछ । वहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । बोलीमा पर नियन्त्रण राख्नु होला । सहकर्मीको सहयोग पाइने छैन । आँखालाई रोग अथवा चोटबाट बचाउनु होला ।

मीन: बुद्धिको प्रयोग गर्नु होला । रोकिएको धन प्राप्त हुनेछ । प्रयास सफल रहने छ । यात्रा लाभदायक रहने छ । लगानीबाट लाभ हुनेछ । व्यापार–व्यवसायमा उत्साहपूर्वक काम गर्न सक्नु हुनेछ । भाग्य अनुकूल छ । प्रसन्नता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 April 2025
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता