महाशिवरात्री विशेष: साँगामा अवस्थित कैलाशनाथ महादेव स्थान दर्शनार्थीहरुले भरिभराउ

महाशिवरात्री विशेष: साँगामा अवस्थित कैलाशनाथ महादेव स्थान दर्शनार्थीहरुले भरिभराउ : Icon Khabar

भक्तपुर, फागुन १४ । महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको विभिन्न शिवालयहरुमा बिहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ। भक्तपुरको साँगामा अवस्थित कैलाशनाथ महादेव स्थानमा पनि भीड लागेको हो ।

भक्तपुरको डोलेश्वर महादेवको मन्दिर, भक्तपुर र काभ्रे जिल्लाको संगममा अवस्थित आशापुरी महादेवको मन्दिर, भक्तपुरको कमलविनायकमा अवस्थित यातु महादेव, भक्तपुर कै हनुमानघाट, अनि भक्तपुर दरबार क्षेत्रमा अवस्थित पशुपतिनाथको मन्दिर मा आज भक्तजनहरुको विशेष उपस्थिति रहेको छ।

Published Date: 26 February 2025


ताजा
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
अब सबै अनलाइन बिजनेस सरकारी निकायमा सूचीकरण हुनुपर्ने
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली