आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, माघ १३ । आज २०८१ माघ १३ गते आइतबार, तद्अनुसार २६ जनवरी २०२५ । आज माघ कृष्ण द्वादशी, व्याघात कौलव ज्येष्ठा, विश्व कुष्ठरोग दिवस, अन्तर्राष्ट्रिय भन्सार दिवस, सूर्योदय बिहानः ०६ः५३ बजे, सूर्यास्त साँझः १७ः४० बजे ।

आजको राशिफल

मेष: व्यापारमा लाभ हुनेछ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

वृष: व्यापारमा वृद्धिको योग छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ । लगानी शुभ रहने छ ।

मिथुन: व्यापारमा बढी ध्यान दिनु पर्नेछ । व्यय वृद्धिबाट तनाव हुनेछ । महत्वपूर्ण निर्णय लिन हतार नगर्नु होला । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला ।

कर्कट: आज जीवनसाथीप्रतिद आभारी हुनु हुनेछ । अदालतको कार्यमा अनुकूलता रहने छ । लाभमा वृद्धि हुनेछ । पारिवारिक प्रसन्नता रहने छ । लगानी शुभ रहने छ । साथीहरुसंग मेलमिलाप बढ्ने छ ।

सिंह: आम्दानीमा वृद्धि हुनेछ । साथीहरुसंग बाहिर जाने योजना बन्ने छ । रोजगार प्राप्तिको योग छ । शत्रुतामा वृद्धि हुनेछ । थकान महसूस हुनेछ । पदोन्नतिको अवसर प्राप्त हुनेछ ।

कन्या: नयाँ योजना बन्ने छ । मानिसहरुलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ । यात्रा सफल रहने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

तुला: प्रतिद्वन्दितामा वृद्धि हुनेछ । व्यवसाय लाभप्रद रहने छ । अप्रत्याशित खर्च बढ्ने छ । पुराना रोग वाधाको कारण बन्न सक्छ । प्रेम-प्रसंगमा हतार नगर्नु होला ।

वृश्चिक: या‍त्रा लाभदायक रहने छ । आम्दानीको नयाँ स्रोत प्राप्त हुनसक्छ । जागिरमा तपाईँको कार्यको प्रशंसा हुनेछ । हतारमा कुनै पनि गलत कार्य नगर्नु होला । विवादबाट बच्नु होला । लामे समयदेखि रोकिएको पैसा प्राप्त हुने योग छ, प्रयास गर्नु होला ।

धनु: नवीन वस्त्राभूषणमा खर्च हुनेछ । अचानक लाभ हुनेछ योग छ । व्यावसायिक यात्रा सफल रहने छ । व्यापार वृद्धिबाट सन्तुष्टि रहने छ । उत्साहपूर्वक काम गर्न सक्नु हुनेछ ।

मकर: नवीन वस्त्राभूषणमा खर्च हुनेछ । अचानक लाभ हुनेछ योग छ । व्यावसायिक यात्रा सफल रहने छ । व्यापार वृद्धिबाट सन्तुष्टि रहने छ । उत्साहपूर्वक काम गर्न सक्नु हुनेछ ।

कुम्भ: सुखका साधनहरुमा सोच-विचार गरेरमात्र खर्च गर्नु होला । शारीरिक कष्टको सम्भावना छ । परिवारमा मनमुटाव हुनसक्छ । लगानी गर्नबाट बच्नु होला । साथीहरुको सहयोग पाइने छ ।

मीन: साथीहरुलाई सहायता गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । लाभको अवसर प्राप्त हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । थोरै प्रयासबाट नै काम सफल हुनेछ ।

Published Date: 26 January 2025


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु