आर्गस एजुकेशनको प्रायोजनमा गीतारिस्ट हरि महर्जनको “कल्चर इन सिंक” सम्पन्न

आर्गस एजुकेशनको प्रायोजनमा गीतारिस्ट हरि महर्जनको “कल्चर इन सिंक” सम्पन्न : Icon Khabar

काठमाडौँ, माघ ६ । आर्गस एजुकेशनको प्रायोजनमा लोकप्रिय गीतारिस्ट हरि महर्जनको ब्याण्ड प्रस्तुति सम्पन्न भएको छ।

शुक्रबार काठमाडौँको एल ओ डी मा भएको सो कार्यक्रममा लोकप्रिय गीतारिस्ट हरि महर्जनको सांगीतिक ब्याण्ड हरि महर्जन प्रोजेक्टले आफ्नो प्रस्तुति दिएका थिए।

सो कार्यक्रम हेर्नका लागि धेरै संख्यामा दर्शक तथा शुभ चिन्तकहरुय्को उपस्थिति रहेको थियो। कार्यक्रममा २ जना अस्ट्रेलियाली कलाकारले पनि आफ्नो प्रस्तुति दिएका थिए । दर्शकहरुले साधारण अनि भिआइपि टिकट काटि सो प्रस्तुति हेरेका थिए।

“कल्चर इन सिंक” नामक सो कार्यक्रमलाई आर्गस एजुकेशन नेपालले प्रायोजन गरेको थियो। आर्गस एजुकेशनले एजुकेशन,इम्मिग्रेशन अनि भिसा सम्बन्धि सेवाहरु विगत लामो समय देखि प्रदान गर्दै आएको छ।

Published Date: 19 January 2025


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु