काठमाडौँ, पुस ९ । आज मिति २०८१ साल पुस २५ गते बिहिबार। सन् २०२५ जनवरी ९ तारिख। प्रस्तुत छ आजको राशिफल
मेष: परिवारमा कसैले आज वैवाहिक प्रस्ताव पाउन सक्छ । व्यापार-व्यवसायबाट लाभ पाइने छ । आवश्यक वस्तु समयमा नभेटिनाले खिन्नता हुनेछ । लगानी शुभ रहने छ । आम्दानीमा वृद्धि हुनेछ ।
वृष: प्रसन्नतापूर्वक समय बित्ने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ । लाभको अवसर हात पर्नेछ । प्रसन्नता रहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । कुनै ठूलो काममा हात हाल्नु हुनेछ ।
मिथुन: आज लाभ हुनेछ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । प्रसन्नता तथा मनोरञ्जनका साधन उपलब्ध हुनेछन् । रचनात्मक कार्य सफल रहने छ ।
कर्कट: लाभको अवसर टर्नेछ । हल्का हाँसो ठट्टा गर्नबाट बच्नु होला । मेहनत बढी गर्नु पर्नेछ । व्यवसाय-व्यापारबाट लाभ हुनेछ ।
सिंह: व्यापार-व्यवसायबाट लाभ मिल्ने छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ । घरमा सुख-शान्ति रहने छ । धन प्राप्ति सुगम हुनेछ । लाभको अवसर हात पर्नेछ । समयको अनुकूलताको लाभ लिनु होला ।
कन्या: व्यापारमा सुखद समाचार प्राप्त हुनेछ । मान बढ्ने छ । कुनै नयाँ कार्य प्रारम्भ गर्नका लागि योजना बन्ने छ । लामो यात्राको इच्छा जाग्ने छ ।
तुला: व्यापारले यात्राबाट लाभ पाइने छ । नयाँ काम पाउन सकिने छ । कार्यबाट सन्तुष्टि रहनेछ । परीक्षा तथा अन्तरर्वार्तामा सफलता प्राप्त हुनेछ । प्रसन्नता तथा उत्साहको वातावरण बन्ने छ । लगानीबाट लाभ दिने छ।
वृश्चिक: व्यापार-व्यवसाय लाभदायक रहने छ । परिवारमा सुख-शान्ति कायम रहने छ । फजूल खर्च हुनेछ । स्वास्थ्य कमजोर हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । काममा मन लाग्ने छैन ।
धनु: यात्रा सुखद रहने छ । नयाँ काम हात पर्नेछ । व्यवसायबाट प्रसन्नता रहने छ । समयको अनुकूलताको लाभ लिनु होला । लाभको अवसर हात पर्नेछ । पारिवारिक सहयोगबाट प्रसन्नता रहने छ ।
मकर: योजना पूरा हुनेछ । कार्य पद्धतिमा सुधार हुनेछ । लाभको अवसर हात पर्नेछ । मान-सम्मान पाइने छ । शेयर मार्केटमा हतार गर्नबाट बच्नु होला । भाग्यको साथ पाइने छ ।
कुम्भ: घरमा सुख-शान्ति कायम रहने छ । साथीहरुको सहयोगले लाभमा वृद्धि हुनेछ । लम्बिएका कार्य पूर्ण हुनेछन् । लगानी शुभ रहने छ । प्रसन्नताको वातावरण बन्ने छ, शुभ समाचार प्राप्त हुनेछ ।
मीन: लगानी गर्न हतार नगर्नु होला । आम्दानी भैरहने छ । अज्ञात भयले सताउने छ । बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । कुनै पनि व्यक्तिको उक्साहटमा नआउनु होला ।
Published Date: 09 January 2025-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news