आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौं, पुस २३ । आज २०८१ पुस २३ गते मंगलवार, तद्अनुसार ७ जनवरी २०२५ । आज पुस शुक्ल अष्टमी, शिव बव रेवती भौमाष्टमी व्रत, सूर्योदय बिहानः ०६ः५६ बजे, सूर्यास्त साँझः १७:२४ बजे ।

आजको राशिफल

मेष: व्यवसाय राम्रो चल्ने छ । पुराना साथी अथवा आफन्तसंग भेटघाट हुनेछ । प्रसन्नता रहने छ । व्यापारमा नयाँ अनुवन्ध लाभदायक रहने छ । परिश्रमको अनुकूल फल पाइने छ । आफन्तको स्वास्थ्य तथा सुविधाहरुमा ध्यान दिनु होला । यात्राको योग टर्नेछ ।

वृष: लाभको अवसर हात पर्नेछ । सहकर्मीको साथ पाइने छ । व्यवसायमा वृद्धि हुनेछ । लगानीले लाभ दिने छ । स्वास्थ्यमा ध्यान दिनु होला ।

मिथुन: घरेलू काममा गृहिणिहरुले लापरवाही नगर्न होला । आवश्यक वस्तुहरु हराउन सक्छ, होशियार रहनु होला । अप्रत्याशित खर्च बढ्ने छ । जोखिमपूर्ण कार्य नगर्नु होला ।

कर्कट: व्यापारमा वृद्धि हुनेछ । स्त्री वर्गबाट सहयोग पाइने छ । लगानी शुभ रहने छ । स्वास्थ्यमा ध्यान दिनु होला । बोलीमा शब्दको प्रयोग सोच–विचार गरेर गर्नु होला । वैवाहिक प्रस्ताव आउन सक्ने छ ।

सिंह: स्थायी सम्पत्तिको सम्झौताबाट ठूलो लाभ पाइने छ । मनपर्ने रोजगार पाइने छ । बैंक–ब्यालेन्स बढ्ने छ । व्यापारमा वृद्धिको याग छ । शेयर बजारबाट फाइदा हुनेछ ।

कन्या: कुनै मांगलिक कार्य आयोजना हुन सक्ने छ । स्वादिष्ट व्यञ्जनको फाइदा उठाउनु हुनेछ । यात्रा लाभदायक रहने छ । बौद्धिक कार्य सफल रहने छ । अरुको झगडामा नपर्नु होला ।

तुला: शत्रु शान्त रहने छनु । व्यापारबाट लाभ हुनेछ । दौड़धूप बढ्नाले स्वास्थ्यमा प्रभाव पर्नेछ । थकान अथवा कमजोरी रहन सक्ने छ । अरुको कुरामा नबहकिनु होला ।

वृश्चिक: लगानीबाट लाभ हुनेछ । व्यापार–व्यवसाय राम्रो चल्ने छ । काममा मन लाग्ने छैन । वैवाहिक प्रस्ताव आउन सक्छ । थोरै प्रयासबाटै कार्यसिद्धि हुनाले प्रसन्नता रहने छ ।

धनु: व्यापार राम्रो चल्ने छ । सहकर्मीको सहयोग पाइने छ । लाभ हुनेछ । हतार गदा हानि हुनेछ । विवाद नगर्नु होला । शुभ समाचार प्राप्त हुनेछ । प्रसन्नता रहने छ ।

मकर: व्यवसायमा वृद्धि हुनेछ । शेयर मार्केटबाट लाभ हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहने छ । रोजगार पाइने छ । आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ ।

कुम्भ: थकान महसूस हुनेछ । वहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । बोलीमा पर नियन्त्रण राख्नु होला । सहकर्मीको सहयोग पाइने छैन । आँखालाई रोग अथवा चोटबाट बचाउनु होला ।

मीन: बुद्धिको प्रयोग गर्नु होला । रोकिएको धन प्राप्त हुनेछ । प्रयास सफल रहने छ । यात्रा लाभदायक रहने छ । लगानीबाट लाभ हुनेछ । व्यापार–व्यवसायमा उत्साहपूर्वक काम गर्न सक्नु हुनेछ । भाग्य अनुकूल छ । प्रसन्नता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 January 2025
Website | + posts


ताजा
इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि जडान नगरे पनि कारबाही नहुने: यातायात विभाग
भक्तपुरमा अहिले अपरान्ह चोथा पर्व मनाइदै
वीरगञ्जमा हैजा समुदायस्तरमा फैलिरहेको संकेत
सार्वजनिक यातायात केन्द्रीय महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू