बिहीबार नेप्से परिसूचक ८.३० अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ८.३० अंकले घट्यो : Icon Khabar

काठमाडौं, मंसिर १३ । बिहीबार नेप्से परिसूचक ८.३० विन्दुले घटेर २७४८.०५ अंकमा अडिएको छ ।

आज ८ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा समूहका सूचक सकारात्मक रहेका छन् । यस्तै, ३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

आज ३०७ कम्पनीको १ करोड ६६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एक्सेल डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र मितेरी डेभलपमेन्ट बैंक रहेका छन् ।

Published Date: 28 November 2024


ताजा
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज
सोमवारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर
नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग