बिहिबार सुनको भाउ २ हजार २ सय रुपैयाँले घट्यो

बिहिबार सुनको भाउ २ हजार २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, कार्तिक २९ । घरेलु बजारमा सुनको मूल्य घटेने क्रम जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो ।

आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 14 November 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास