यु–१९ महिला विश्वकप एशिया छनौट : नेपालले आज कुवेतसँग खेल्दै

यु–१९ महिला विश्वकप एशिया छनौट : नेपालले आज कुवेतसँग खेल्दै : Icon Khabar

काठमाडौं, कार्तिक २७ ।  नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममा जारी यो खेल बिहान ११ः १५ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा नेपाल ४ खेलमा ३ जीत र एक हार बेहोर्दै अंक तालिकामा ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपालले यसअघि कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यस्तै कुवेतले अहिलेसम्मका चारै खेलमा हार बेहोरेको छ ।

छनोट प्रतियोगिता नेपाल, कुवेत र आयोजक यूएई तथा थाइल्याण्ड सहभागी छन् ।

Published Date: 12 November 2024


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड