आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, कार्तिक २१ । आज २०८१ कार्तिक २१ गते बुधवार, तद्अनुसार ६ नोभेम्बर २०२४ । आज कार्तिक शुक्ल पञ्चमी, सुकर्मा बव मूल, सूर्योदय बिहानः ०६ः१७ बजे, सूर्यास्त साँझः १७ः१६ बजे ।

आजको राशिफल

मेष: रचनात्मक कार्य सफल रहने छ । यात्रा मनोरञ्जक रहने छ । कुनै प्रवुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

वृष: स्वास्थ्य कमजोर रहने छ । चोट तथा दुर्घटनाबाट हानिको सम्भावना छ । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: घर–परिवारको चिन्ता रहने छ । जीवनसाथीको सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ ।

कर्कट: उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नया“ तथा ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ ।

सिंह: कुनै प्रभावशाली व्यक्तिबाट सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थदर्शन हुन सक्छ ।

कन्या: घर–परिवारसंग आराम तथा मनोरञ्जनसहित समय बित्ने छ । मान–सम्मान पाइनेछ । योजना फलीभूत हुनेछ ।

तुला: सामाजिक कार्यमा मन लाग्ने छ । मान–सम्मान पाइने छ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछ । ठूलो काम गर्ने मन बन्ने छ । आम्दानीमा वृद्धि हुनेछ ।

धनु: यात्रा मनोरञ्जक रहने छ । उपहार प्राप्तिको सम्भावना छ । हरेक काम उत्कृष्ट हुनेछ ।

मकर: अनावश्यक जोखिम नलिनु होला । स्वास्थ्यलाई प्राथमिकता दिनु पर्नेछ । महत्वपूर्ण निर्णय लिने समय होइन ।

कुम्भ: मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

मीन: मनोरञ्जक यात्राको योजना बन्ने छ । डूबेको रकम प्रँप्त हुनसक्छ । भाग्यको साथ पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 November 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन