काठमाडौं, कार्तिक ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार) साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो ।
एसइईमा अनुत्तीर्णले समेत सीटीईभीटीको १८ महिने प्रि-डिप्लाेमा तह पढ्न पाउने
आज पनि सुनको भाउ बढ्यो, प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ कायम