आज पनि सुनको भाउ बढ्यो, प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ कायम

आज पनि सुनको भाउ बढ्यो, प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, कार्तिक ५ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार (कात्तिक ५ गते) छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ ।

यसअघि आइतबार कात्तिक ४ गते सुनको मुल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय यी २ कारणले गर्दा सुनको भाउ बढाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Published Date: 21 October 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड