मंगलबार नेप्से परिसूचक ५८.९३ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक ५८.९३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, असोज ८ । सेयर बजार घट्नेक्रमले निरन्तरता पाउँदा नेप्से सूचक मंगलबार २४ सयकै लाइनमा आएको छ । मंगलबार नेप्से परिसूचक ५८.९३ अंकले घटेपछि २५ सयको मनोवैज्ञािनक विन्दु भन्दा पनि तल अर्थात् २४७०.३९ अंकमा आएको हो ।

आज ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।

आज १८ करोड ४१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनएलजी इन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्सुरेन्स र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

Published Date: 24 September 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग