भक्तपुरमा मनाइयो ख्वप लाखे आजुलाई ब्व: छाइगु कार्यक्रम

भक्तपुरमा मनाइयो ख्वप लाखे आजुलाई ब्व: छाइगु कार्यक्रम : Icon Khabar
तस्बिर: जिरो वान स्टुडियो

भक्तपुर, असोज ६ । इन्द्रजात्राको आज अन्तिम दिन, भक्तोउर नगरपालिका वडा नं ७ गोल्मढिमा भक्तपुरको लाखे आजुलाई ब्व: छाइगु कार्यक्रम सम्पन्न गरेको छ।

सो ब्व: छाइगु कार्यक्रममा भक्तपुरका लाखेको सम्मानार्थ इच्छुक स्थानिय जनसमुदायले चिउरा, छोयला, बोडी, चना, आलु, लसुन, अदुवा, माछा, दहि, व: लगायतका परिकारहरु आफ्नो मनसायले राखी उक्त कार्यक्रमलाई थप आकर्षक बनाएको हो।

अहिले अपरान्ह भक्तपुरमा पुलुकिसी जात्रापनि हुँदैछ।

Published Date: 22 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास