काठमाडौं, भदौ ३१ । सोमबार नेप्से परिसूचक ५७.०३ विन्दुले घटेर २५८०.७६ अंकमा आएको छ । ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
आज ३१२ कम्पनीको १ करोड ७० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा रिलायन्स लाइफ र नेपाल फाइनान्स परेका छन् ।
Published Date: 16 September 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1