आइतबार नेप्से परिसूचक २५.४६ अंकले घट्यो

आइतबार नेप्से परिसूचक २५.४६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ २३ । आइतबार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० अंकमा आएको छ।

आज १० अर्ब १२ करोड रुर्पैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।

१३ मध्ये ३ वटा समूहका सूचक बढेका छन् ।आज ३२८ कम्पनीको २ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एचआइडीसीएल संस्थापक र ग्रीन लाइफ हाइड्रोपावर परेका छन् ।

Published Date: 08 September 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड