बिहीबार नेप्से परिसूचक १२.१० अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १२.१० अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ २० । बिहीबार नेप्से परिसूचक १२.१० विन्दुले घटेर २७२७.२६ अंकमा आएको छ ।

माइक्रोफाइनान्स र ट्रेडिङबाहेक बाँकी सबै समूहका सुचक घटेका छन् । ९ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज ३१६ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसैगरी, एनएलली इन्सुरेन्स र गुडविल फाइनान्स पनि कारोबार रकमका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन् ।

Published Date: 05 September 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास