शुक्रबार सुन प्रतितोला १५ सयले रूपैयाँले बढ्यो

शुक्रबार सुन प्रतितोला १५ सयले रूपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन २५   । सुनको भाउ शुक्रबार तोलामा १५ सय रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेर १ लाख ४८ हजार ९ सय रूपियाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ६ सय रूपियाँ कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १७ सय ३० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १६ सय १० रूपैयाँ निर्धारण भएको थियो।

Published Date: 09 August 2024


ताजा
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?