कक्षा १२को नतिजा सार्वजनिक

कक्षा १२को नतिजा सार्वजनिक : Icon Khabar

काठमाडौं , साउन १८ । आज २०८१ साल साउन १८ गते कक्षा १२को नतिजा प्रकाशन भएको छ।

५२.९१% विद्यार्थी पास भएका छन् भने १,८७,०२१ जना फेल भएका छन्। ९५९१ जनाको ३.६१-४.० जी पी ए, ४६८९३ जनाको ३.२१-३.६० जी पी ए, ६१०३६ जनाको २.८१-२.४० जी पी ए, ८२४० जनाको २.०१-२.४९ जी पी ए र १२ जनाको १.६१-२.० जी पी ए आएको छ।

 

Published Date: 02 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास