शुक्रबार सुन प्रतितोला ५०० सय रूपैयाँले बढ्यो

शुक्रबार सुन प्रतितोला ५०० सय रूपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १८ । सुनको भाउ शुक्रबार तोलामा ५०० सय रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ९ सय रूपियाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ९ सय रूपियाँ कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ९५ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १८ सय रूपैयाँ निर्धारण भएको थियो।

Published Date: 02 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास