सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, साउन १४ । सुनको भाउ सोमबार तोलामा ४०० रुपैयाँले बढेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ४६ हजार १ सय रूपियाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ४५ हजार ७ सय रूपियाँ कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४५ हजार सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य १७ सय ४० रूपैयाँ निर्धारण भएको थियो।

Published Date: 29 July 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न