जहाज दुर्घटनासँगै प्राधिकरण, मानवीय समवेदना र मिडिया समेत घाइते भएको छ: सांसद शाह

जहाज दुर्घटनासँगै प्राधिकरण, मानवीय समवेदना र मिडिया समेत घाइते भएको छ: सांसद शाह : Icon Khabar

काठमाडौँ, साउन १३ । प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाका सांसद असीम शाहले जहाज दुर्घटनासँगै प्राधिकरण, मानवीय समवेदना र मिडिया समेत घाइते भएका टिप्पणी गरे ।

आइतबारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै शाहले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले यस अगाडिका कयौँ दुर्घटनाहरूबाट सरकारले पाठ नसिकेको भन्दै सरकारको सोच पनि घाइते भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 July 2024
Website | + posts