बागमती प्रदेशको मुख्यमन्त्री बने नेपाली काँग्रेसका नेता बहादुर सिंह लामा

बागमती प्रदेशको मुख्यमन्त्री बने नेपाली काँग्रेसका नेता बहादुर सिंह लामा : Icon Khabar

काठमाडौँ, साउन ८ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त भएका छन् । लामा बागमतीका प्रदेशका पाँचौं मुख्यमन्त्री बनेका हुन् । प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन्।

लामाले नवनियुक्त मुख्यमन्त्रीका रूपमा भोलि बिहान ११ बजेर ११ मिनेटमा सपथ ग्रहण गर्ने भएका छन्। लामाले आजै मुख्यमन्त्रीको लागि नेकपा एमालेका २७ र नेपाली काँग्रेसमा ३७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेश गरेका थिए ।

Published Date: 23 July 2024


ताजा
के साँच्चै राति भात खानुले तौल बढाउँछ ?
आज सुनको मूल्य एकै दिन ८ हजार रुपैयाँले बढ्यो
होटल सिराईचुलीले आईपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा बोलायो
नेपालको तराई नजिक मनसुनको न्यून चापीय रेखा, आज देशभर कस्तो रहनेछ मौसम?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु