आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

आज २०८१ साउन ९ गते बुधबार, तद्अनुसार २४ जुलाई २०२४ । आज साउन कृष्ण तृतिया, सौभाग्य विष्टि/भद्रा शतभिषा, सूर्योदय बिहानः ०५ः२२ बजे, सूर्यास्त साँझ १८ः५७ बजे ।

आजको राशिफल

मेष

पारिवारिक सुख–शान्ति कायम रहने छ । कुनै प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ । पूजा–पाठमा मन लाग्ने छ ।

वृष

स्वास्थ्य कमजोर रहने छ । कार्य गर्दा लापरवाही नगर्नु होला । पारिवारिक सहयोग पाइने छ ।

मिथुन

घर–परिवारको चिन्ता रहने छ । कुनै वरिष्ठ व्यक्तिको मार्गदर्शन तथा सहयोग प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । घर–परिवारमा प्रसन्नता रहने छ ।

कर्कट

लेन–देनमा हतार न गर्नु होला । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । आम्दानीमा वृद्धि हुनेछ ।

सिंह

रचनात्मक कार्य सफल हुनेछ । कुनै प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ ।

कन्या

मेहनत बढी गर्नु पर्नेछ । स्वास्थ्य कमजोर रहने छ । हतारमा कुनै पनि महत्वपूर्ण निर्णय नलिनु होला ।

तुला

सामाजिक कार्य गर्न मन लाग्ने छ । अरुलाई सहयोग गर्न सक्नु हुनेछ । मान–सम्मान प्राप्त हुनेछ । मनोरञ्जक यात्रा हुनसक्छ ।

वृश्चिक

उत्साहवर्धक सूचना प्राप्त हुनेछ । कुनै नयाँ ठूलो काम गर्ने योजना बन्ने छ । लाभमा वृद्धि हुनेछ । समय प्रसन्नतापूर्वक व्यतीत हुनेछ ।

धनु

कुनै ठूलो समस्याको हल निस्कने छ । व्यावसायिक साझेदारले पूर्ण सहयोग गर्नेछन् । यात्रा मनोरञ्जक रहने छ ।

मकर

स्वास्थ्यलाई प्राथमिकता दिनु होला । लेन–देनमा हतार नगर्नु होला । अनावश्यक खर्च गर्नबाट जोगिनु होला ।

कुम्भ

आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नता रहने छ । मनोरञ्जक यात्राको योजना बन्ने छ । भाग्यको साथ पाइने छ ।

मीन : मान–सम्मान पाइने छ । योजना पूरा हुनेछ । घर–परिवारसंग साथ आराम तथा मनोरञ्जनसंग व्यतीत हुनेछ ।

Published Date: 24 July 2024








ताजा
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बिहिबार सुनको मूल्यमा गिरावट
प्रिमियर लिग: हालान्डको सुरुवाती गोलमा म्यानचेस्टर सिटीको शानदार जित








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा