यो हप्ता नेप्से के होला ?

यो हप्ता नेप्से के होला ? : Icon Khabar

काठमाडौँ, साउन ६ । गत साता नेप्से परिसूचक १० प्रतिशत बढेको थियो। अघिल्लो साता २२०४.६१ विन्दुमा बन्द भएको नेप्से, गत साता ९.९७ प्रतिशत अर्थात २१९७१ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको थियो।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन सामान्य करेक्सन भएको थियो। गत साताको सोमबार बजारमा करेक्सन देखिएको थियो।

देशको राजनीतिक घटनाक्रम र पूँजीबजार मैत्री मौद्रिक नीतिको अपेक्षामा गत साताको बजार प्रभावित भएको थियो।

Published Date: 21 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास