बुधबार सुनको भाउ स्थिर

बुधबार सुनको भाउ स्थिर : Icon Khabar

काठमाडौँ, असार २६ । बुधबार सुनको भाउ स्थिर रहेको छ।

मंगलबार सुनको भाउ प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ कायम भएको थियो भने बुधाबर पनि सोहि मूल्य कायम भएको छ। त्यसैगरी आज यसैगरी, तेजावी सुनको भाउ १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १८ सय ७० रुपैयाँ कायम भएको छ । मङ्गलबार चाँदीको भाउ प्रतितोला १८ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 10 July 2024


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर