आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौं, असार २१ । आज २०८१ असार २१ गते शुक्रबार, तद्अनुसार ५ जुलाइ २०२४ । आज असार कृष्ण औँशी, वृद्धि चतुष्पद आर्द्रा, सूर्योदय बिहानः ०५ः१३ बजे, सूर्यास्त साँझ १९ः०३ बजे ।

आजको राशिफल

मेष: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । लगानी शुभ रहने छ । आत्मविश्वासमा वृद्धि हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ ।

वृष: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ । परीक्षा अथवा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ ।

मिथुन: परिवारका कुनै सदस्यको स्वास्‍थ्यको चिन्ता रहने छ । लेन–देनमा सावधानी अपनाउनु होला । महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिँदा फाइदा हुनेछ ।

कर्कट: डूबेको रकम फिर्ता पाउन सकिने छ । यात्रा लाभदायक रहने छ । जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ ।

सिंह: धन प्राप्ति सुगम तरिकाले हुनेछ । नयाँ योजना बन्ने छ । तत्काल लाभ हुने छैन । मान–सम्मान पाइने छ ।

कन्या: व्यापार–व्यवसाय लाभप्रद रहने छ । पूजा–पाठमा मन लाग्ने छ । कुनै साधु–सन्तको आशीवार्द पाउने सकिने छ ।

तुला: पुराना रोग बल्झिन सक्ने छ । कुनै व्यक्तिको व्यवहारबाट निराश हुन सकिने छ । बढी मेहनत गर्नु पर्नेछ ।

वृश्चिक: जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय लाभप्रद रहने छ । धन प्राप्ति सुगम हुनेछ ।

धनु: आम्दानीमा वृद्धि हुनेछ । रोजगार प्राप्तिको प्रयास सफल रहने छ । शरीर शिथिल हुनसक्छ ।

मकर: विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछन् । व्यवसायमा वृद्धिको योग छ । धन प्राप्ति सुगम हुनेछ ।

कुम्भ: आफ्नै मान्छेसंग भनाभन हुनसक्छ । स्वास्थ्यमा खर्च हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला ।

मीन: धन लाभको अवसर हात पर्नेछ । सामाजिक कार्य गर्नमा रुचि रहने छ । मान–सम्मान पाइने छ । लगानी शुभ रहने छ । चौतर्फी प्रसन्नता रहने छ ।

Published Date: 05 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास