भारतीय शेयर बजार सूचक ८० विन्दुभन्दा माथि

भारतीय शेयर बजार सूचक ८० विन्दुभन्दा माथि : Icon Khabar

काठमाडौँ, असार १९ । भारतीय शेयर बजार सूचक सेन्सेक्स, आज (३ जुलाई) ८० विन्दुभन्दा माथि पुगेको छ। यस दिन कारोबार अवधिमा सेन्सेक्स ८० हजार ७४ विन्दुसम्म पुगेको थियो। अहिले भने सेन्सेक्स ८० हजारभन्दा तल कारोबार भइरहेको छ।

सेन्सेक्सले ८० हजार विन्दु पार गरेसँगै नयाँ अलटाइम हाइ बनेको छ। सेन्सेक्सले निरन्तर दोस्रो कारोबार दिन नयाँ अलटाइम हाइ बनाएको हो। सेन्सेक्सका ३० शेयरमध्ये २५ शेयरमा वृद्धि देखिएको छ भने ५ शेयर घटेका छन्। यस दिन बैंकिङ्ग, मेटल र अटो शेयरमा बढी बृद्धि देखिएको हो।

त्यसैगरी, यस दिन निफ्टीले पनि नयाँ अलटाइम हाइ बनाएको छ। यस दिन कारोबार अवधिमा निफ्टी २४ हजार २९२ विन्दुमा पुगेको थियो।

Published Date: 03 July 2024






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड