सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, असार १७ । नेप्से परिसूचक सोमबार १६.२९ विन्दुले बढेर २०५३.३८ अंकमा आएको छ ।

सूचांक बढे पनि कारोबार रकम भने औसतमा सुस्त नै छ । सोमबार झन्डै ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ३२३ कम्पनीको ७१ लाख ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ करोड १३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ ।

 

 

Published Date: 01 July 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास