आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार १६ । आज २०८२ असार १६ गते आइतबार, तद्अनुसार ३० जून २०२४ । आज असार कृष्ण नवमी, अतिगंड गर रेवती, सूर्योदय बिहानः ०५ः११ बजे, सूर्यास्त साँझ १९ः०३ बजे

आजको राशिफल

मेष

बोलीमा नियन्त्रण राख्नु होला । स्वास्थ्य कमजोर रहने छ । विवेक पुर्याएर कार्य गर्नु होला । शेयर मार्केटबाट लाभ हुनेछ ।

वृष

पार्टी अथवा पिकनिकको कार्यक्रम बन्ने छ । मनोरञ्जन गर्ने समय पाउने हुनेछ । रचनात्मक कार्य सफल रहने छ ।

मिथुन

दौड़धूप बढ्ने छ । बोलीमा हल्के शब्दहरुको प्रयोगबाट बच्नु होला । काममा मन लाग्ने छैन । परिवारसंग समय मनोरञ्जनमा बित्ने छ ।

कर्कट

थकान तथा कमजोरी रहन सक्छ । खानपिनमा ध्यान दिनु होला । घर–परिवारको चिन्ता भैरहने छ । उन्नतिका मार्ग प्रशस्त हुनेछन् ।

सिंह

विवादलाई नबढाउनु होला । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ ।

कन्या

उन्नतिका मार्ग प्रशस्त हुनेछन् । यात्रा मनोरञ्जक रहने छ । व्यापार लाभदायक रहने छ । कुनै ठूलो कार्य सफल हुनाले प्रसन्नता रहने छ ।

तुला

स्वास्थ्य कमजोर रहने छ । विवादलाई नबढाउनु होला । यात्रामा विशेष सावधानी अपनाउनु होला । कुनै मनोरञ्जक कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।

वृश्चिक

टाढाबाट राम्रो समाचार प्राप्त हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नता कायम रहने छ ।

धनु

लेन–देनमा हतार नगर्नु होला । समय अनुकूल छ । योजना पूरा हुनेछ । धर्म–कर्ममा रुचि रहने छ ।

मकर

बोलीमा हल्का शब्दहरुको प्रयोगबाट बच्नु होला । लाभको अवसर हात पर्नेछ । यात्रा मनोरञ्जक रहने छ । मनोरञ्जनका साधन प्राप्त हुनेछन् ।

कुम्भ

चोट तथा दुर्घटनाबाट हानि सम्भव छ । स्वास्थ्य कमजोर रहने छ । प्रसन्नता रहने छ । मनोरञ्जन हुनेछ ।

मीन: बुद्धिको प्रयोगले कुनै पनि समस्या समाधान गर्नेछ भन्ने कुरा नबिर्सनु होला । कुनै प्रभावशाली व्यक्तिको मार्गदर्शन अथवा सहयोग प्राप्त हुनेछ । लाभको अवसर हात पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 June 2024
Website | + posts




ताजा
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर
आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित