सूचनाको हकले समाजमा सुशासनको ग्यारेन्टी गर्छ : प्रधानमन्त्री

सूचनाको हकले समाजमा सुशासनको ग्यारेन्टी गर्छ : प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, माघ १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकले समाजमा सुशासनको ग्यारेन्टी गर्ने बताए।

सिंहदरबारस्थित बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदनलाई स्वीकार गर्दै उनले सूचनाको हकको प्रवद्र्धनले विकासको नयाँ वातावरण सिर्जना गर्ने बताए ।

“जति धेरै सूचना प्रवाह र सूचनाको हकको ग्यारेन्टी गर्न सकिन्छ, त्यति नै सुशासन कायम हुनेछ। यसले विकासको नयाँ वातावरण सिर्जना गर्छ,’ उनले भने ।

उनले सूचनाको हकको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे ।

Published Date: 02 February 2023
ताजा
दुई गोलले पछि परेको बेल्जियमको शानदार पुनरागमन, सेनेगललाई ३–२ ले हराउँदै अन्तिम १६ मा
विश्वकप फुटबल २०२६: कप्तान ह्यारी केनको दुई गोलसँगै कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा
अमेरिका अन्तिम १६ मा, बोस्नियामाथि २–० को शानदार जित
देशभर मनसुनको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक