चलचित्र ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक

चलचित्र ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक : Icon Khabar

काठमाडौं, माघ १८ । चलचित्र ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकारहरू देख्न सकिन्छ ।

चलचित्रमा दीपक दीपाको टेलिसिरियल तीतो सत्यमा बालकलाकार रूपमा अभिनय गरेका राजले यो फिल्मबाट मुख्य कलाकारको रूपमा डेब्यू गर्दै छन्।

राजेन्द्र थापाको शब्द, दीपक शर्माको सङ्गीत रहेको गीत मा डेभिड शङ्कर र साहिमा श्रेष्ठको आवाज रहेको छ। फागुन १९ लाई प्रदर्शन मिति तय गरेको ‘छक्कापञ्जा ४’ मा दीपकराज गिरीकै कथा तथा पटकथा र हेमराज बीसीको निर्देशन रहेको छ।

Published Date: 01 February 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली