महेश र अस्मिताको ईन्गेजमेन्ट, सामाजिक संजालमा दुवैले लेखे ‘वि आर इन्गेज्ड’

महेश र अस्मिताको ईन्गेजमेन्ट, सामाजिक संजालमा दुवैले लेखे ‘वि आर इन्गेज्ड’ : Icon Khabar

काठमाडौँ, असार ५ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी इन्गेज्ड भएका छन्। प्रेम सम्बन्ध रहेको लामो समयपछि अस्मिता र महेशले ईन्गेजमेन्ट गरेका हुन् ।

महेश र अस्मिता दुबैले बुधबार आ-आफ्नो सामाजिक संजालमा ‘सहयात्राको यो सुरुवात…वि आर इन्गेज्ड’ भन्दै तस्बिरहरु सेयर गरेका छन् । सुपरहिट गीत लज्जावती झारको जोडीलाई सामाजिक धेरैले सञ्जालमा शुभकामना दिइरहेका छन् ।

Published Date: 19 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास