बुधबार नेप्से परिसूचक २.२७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २.२७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ५ । बुधबार नेप्से परिसूचक २.२७ विन्दुले बढेर २०७८.७६ अंकमा आएको छ । आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । औसतमा कारोबार रकम भने कम हो । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् ।

आज ३०८ कम्पनीको ७२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड २३ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र ग्लोबल आइएमई लघुवित्त परेका छन् ।

Published Date: 19 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास