आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, असार ५ । आज २०८१ असार ५ गते बुधबार, तद्अनुसार १९ जून २०२४ । आज जेठ शुक्ल द्वादशी, सिद्ध बालव विशाखा, प्रदोष व्रत, द्वन्दमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस, सूर्योदय बिहानः ०५ः०८ बजे, सूर्यास्त साँझः १९ः०२ बजे ।

आजको राशिफल

मेष: शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ । कुनै ठूलो समस्याको हल सहजै फेला पर्नेछ ।

वृष: विवादलाई नबढाउनु होला । फजूल खर्च हुनेछ । लेन–देनमा हतार नगर्नु होला ।

मिथुन: यात्रा लाभदायक रहने छ । रोकिएको धन प्राप्त हुनसक्छ । लाभमा वृद्धि हुनेछ ।

कर्कट: कुनै ठूलो काम गर्ने तीव्र इच्छा जागृत हुनेछ । आर्थिक उन्नतिको योजना बन्ने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

सिंह: धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ । शत्रुबाट सावधान रहनु होला ।

कन्या: विवाद नबढाउनु होला । चोट तथा दुर्घटनाप्रति सावधानी आवश्यक छ । बनिसकेको काममा वाधा आउने छ ।

तुला: कानूनी वाधा हटेर लाभको स्थिति बन्ने छ । दाजु–भाइको सहयोग पाइने छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

वृश्चिक: उन्नतिका मार्ग प्रशस्त हुनेछन् । समयको अनुकूलताको लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: रचनात्मक कार्य सफल रहने छ । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

मकर: कुनै ठूलो वाधा उत्पन्न हुनेछ । विवादलाई नबढाउनु होला । लाभको स्थिति बन्ने छ ।

कुम्भ: लाभको अवसर हात पर्नेछ । मेहनतको फल पाइने छ । मान–सम्मान प्राप्त हुनेछ ।

मीन: पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । लाभमा वृद्धि हुनेछ ।

Published Date: 19 June 2024


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली