आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, असार ४ । आज २०८१ असार ४ गते मंगलबार, तद्अनुसार १८ जुन २०२४ । आज जेठ शुक्ल एकादशी, शिव विष्टि/भद्रा स्वाति, वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन) ।

आजको राशिफल

मेष: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । व्यावसायिक यात्रा सफल रहने छ । लगानीबाट सुखद परिणाम आउने छ । भाग्यले साथ दिने छ ।

वृष: अप्रत्याशित खर्च बढ्ने छ । स्वास्थ्य कमजोर रहने छ । बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला ।

मिथुन: थकान तथा कमजोरी रहन सक्छ । व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ ।

कर्कट: नयाँ योजना बन्ने छ । कार्यप्रणालीमा सुधार आउने छ । व्यवसायमा वृद्धि हुनेछ ।

सिंह: पूजा–पाठमा मन लाग्ने छ । लाभको अवसर हात पर्नेछ । आर्थिक उन्नतिको प्रयास सफल रहने छ ।

कन्या: बोलीमा हल्का शब्दहरु प्रयोग गर्नबाट बच्नु होला । धन लाभको अवसर प्राप्त हुनेछ । ऐश्वर्यका साधनमा खर्च हुनेछ ।

तुला: शत्रु परास्त हुनेछन् । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ । सुखका साधन जुट्ने छन् । लगानी शुभ रहने छ । प्रसन्नता रहने छ ।

वृश्चिक: लेन–देनमा हतार नगर्नु होला । कुनै ठूलो लाभ हुनसक्छ । भाग्य निकै अनुकूल छ, लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु: कुनै गल्तिको बेफाइदा भोग्नु पर्नेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ ।

मकर: कुनै ठूलो समस्याको समाधान निस्कने छ । लेन–देनमा विशेष सावधानी अपनाउनु होला । कार्यमा विलम्व हुनेछ ।

कुम्भ: प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । पराक्रम बढ़्ने छ । शेयर मार्केटबाट लाभ हुनेछ ।

मीन: शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि हुनेछ । साथीहरुसंग समय मनोरञ्जक रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 June 2024
ताजा
निर्वाचनको दिन पनि बैकिङ सेवा सञ्चालनमा राख्न राष्ट्र बैंकको निर्देशन
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौंको चपली क्षेत्रमा शङ्कास्पद प्रेसर कुकर फेला, आवतजावत पूर्ण रूपमा बन्द
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो