सन्दीपले पूरा गरे टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट

सन्दीपले पूरा गरे टी-२० अन्तर्राष्ट्रियमा १०० विकेट : Icon Khabar

काठमाडौं, असार ३। आईसिसी टी-२० विश्वकपअन्तर्गत नेपालसँग खेलिरहेको बंगलादेशले आठौँ विकेट गुमाएको छ।

नेपालका लागि सन्दीप लामिछानेले बंगलादेशका जाकर अलीको विकेट लिँदै टी-२० अन्तर्राष्ट्रियमा आफ्नो १०० विकेट पूरा गरेका छन्।

यस अगाडि नेपालका लागि सोमपाल कामी र कप्तान रोहित पौडेल समान २/२ विकेट लिँदा दीपेन्द्रसिंहले समान १ विकेट लिएका थिए।

Published Date: 17 June 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर