सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, माघ १८ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेकोमा आज प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा सुनको भाउ बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला १ लाख ५ हजार ३ सयमा कारोबार भएको थियो । यसैबीच, चाँदीको मूल्य पनि आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ पुगेको छ ।

Published Date: 01 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न