आज मंगलबारको राशिफल

आज मंगलबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ २९ । आज २०८१ जेठ २९ गते मंगलबार, तद्अनुसार ११ जुन २०२४ । आज जेठ शुक्ल पञ्चमी, व्याघात बव अश्लेषा, सूर्योदय बिहानः ०५ः०७ बजे, सूर्यास्त साँझः १८ः५९ बजे ।

आजको राशिफल

मेष: नयाँ योजना बन्ने छ । सामाजिक कार्य गर्ने रुचि बढ्ने छ । मान–सम्मान पाइने छ । लगानी शुभ रहने छ ।

वृष: धर्म–कर्ममा रुचि रहने छ । लाभको अवसर हात पर्नेछ । लगानी शुभ रहने छ । परिवारमा प्रसन्नता रहने छ ।

मिथुन: ऐश्वर्यका साधनहरुमा सोच–विचार गरेर खर्च गर्नु होला । अन्य व्यक्तिहरुले बढी अपेक्षा गर्नेछन् । नकारात्मकता हावी रहने छ ।

कर्कट: प्रतिद्वन्दितामा कमि आउने छ । जीवनसाथीबाट सहयोग पाइने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

सिंह: रोजगार प्राप्तिको प्रयास सफल रहने छ । आर्थिक उन्नति हुनेछ । शेयर मार्केटबाट फाइदा हुनसक्छ ।

कन्या: शारीरिक कष्टको सम्भावना छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

तुला: व्यर्थको भागदौड़ हुनेछ । प्रयास बढी गर्नु पर्नेछ । अनावश्यक कुरामा ध्यान नदिनु होला । लाभमा वृद्धि हुनेछ ।

वृश्चिक: हतार नगर्नु होला । प्रेम–प्रसंगमा अनुकूलता रहने छ । लगानी शुभ रहने छ । व्यापारमा वृद्धि तथा सम्मानमा वृद्धि हुनेछ ।

धनु: कुनै पनि प्रभारको विवादमा नपर्नु होला । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

मकर: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर लिनु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

कुम्भ: मस्तिष्क पीडा हुनसक्छ । प्रत्याशित खर्च बढ्ने छ । यश बढ्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । विवेक पुर्याएर कार्य गर्दा लाभमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

Published Date: 11 June 2024


ताजा
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु
शुक्रबार पनि सुनको मूल्यमा वृद्धि


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली