आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, जेठ २८ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँमै कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ ।

Published Date: 10 June 2024






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड