आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ १२ । आज २०८१ जेठ १२ गते शनिबार, तद्अनुसार २५ मे २०२४ । आज जेठ कृष्ण द्वितीया, सिद्ध तैतल ज्येष्ठा, सूर्योदय बिहानः ५ः१० बजे, सूर्यास्त साँझ १८ः५१ बजे ।

आजको राशिफल

मेष: सामाजिक कार्यप्रति रुचि बढ्ने छ । मान–सम्मान पाइने छ । रोकिएका कार्यमा गति आउने छ । लगानी शुभ रहने छ ।

वृष: लाभको अवसर हात पर्नेछ । चोट अथवा रोगबाट बच्नु होला । लगानी शुभ रहने छ । परिवारमा प्रसन्नता रहने छ ।

मिथुन: बहुमूल्य वस्तुहरु सम्हालेर राख्नु होला । ऐश्वर्यका साधननमा सोचविचार गरेर खर्च गर्नु होला । अरुबाट बढी अपेक्षा नगर्नु होला ।

कर्कट: जीवनसाथीबाट सहयोग पाइने छ । व्यापार–व्यवसाय लाभदायक रहने छ । प्रसन्नता रहने छ ।

सिंह: आर्थिक उन्नति हुनेछ । सञ्चित कोषमा वृद्धि हुनेछ । व्यापार–व्यवसाय लाभदायक रहने छ ।

कन्या: कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । यात्रा मनोरञ्जक रहने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

तुला: बढी प्रयास गर्नु पर्नेछ । अनावश्यक कुरामा ध्यान नदिनु होला । लाभमा वृद्धि हुनेछ ।

वृश्चिक: प्रेम–प्रसंगमा अनुकूलता रहने छ । लगानी शुभ रहने छ । सम्मानमा वृद्धि हुनेछ ।

धनु: टाढबाट शुभ समाचार प्राप्त हुनेछ । घरमा पाहुनाहरुको आगमन हुनेछ । लगानी शुभ रहने छ ।

मकर: कुनै पनि महत्वपूर्ण निर्णय सोच–विचार गरेर गर्नु होला । व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुनसक्छ ।

कुम्भ: अरुको झगढामा नपर्नु होला । हल्का हाँसो–ठट्टा गर्नबाट बच्नु होला । अप्रत्याशित खर्च बढ्ने छ ।

मीन: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । लाभमा वृद्धि हुनेछ । व्यापार–व्यवसायको गति बढ्ने छ ।

Published Date: 25 May 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय