‘ह्रस्व–दीर्घ’ को पोस्टरमा विपना र प्रदीप रावतको साउथ लुक

‘ह्रस्व–दीर्घ’ को पोस्टरमा विपना र प्रदीप रावतको साउथ लुक : Icon Khabar

काठमाडौँ, जेठ ८ । अभिनेत्री नीता ढुंगाना तथा अभिनेता हरिहर अधिकारीको नयाँ फिल्म ‘ह्रस्व–दीर्घ’ को तेस्रो पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा बलिउड अभिनेता प्रदीप रावतका साथमा अभिनेत्री विपना थापा देखिएकी छिन् । लामो समयपछि विपनाले कलिउडमा यही फिल्ममार्फत कमब्याक गरेकी हुन् ।

पोस्टर हेर्दा कुनै दक्षिण भारतीय फिल्मको पोस्टर जस्तो देखिएको छ । हुन पनि फिल्ममा साउथ अभिनेताहरुको राम्रै सहभागिता रहेको छ । फिल्मको अधिकाँश दृष्य भारतमा नै छांयकन गरिएको छ ।

आगामी असोज ११ गते रिलिज हुने फिल्म ‘ह्स्व–दीर्घ’ मा निर्देशक चन्द्र पन्तको रहेको छ ।

Published Date: 21 May 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास