सोमबार नेप्से परिसूचक २७.५४ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक २७.५४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, जेठ ७ । नेप्से सूचक सोमबार २७.५४ विन्दुले बढेर २०९२ अंकमा आएको छ । ५ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज ४ कम्पनीमा सकारात्मक सर्किट लागेको हो । १३ मध्ये ८ समूहका सूचक बढेको छ । सबैभन्दा बढी बैंकिङ समूह ४.१८ प्रतिशतले बढेको छ ।

आज ३१५ कम्पनीको १ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ९२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र फस्ट माइक्रोफाइनान्स परेका छन् ।

 

 

Published Date: 20 May 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड