आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ६ । आज २०८१ जेठ ६ गते आइतबार, तद्अनुसार १९ मे २०२४ । आज वैशाख शुक्ल एकादशी, वज्र विष्टि/भद्रा हस्ता, मोहिनी एकादशी व्रत, सूर्योदय बिहानः ०५ः१२ बजे, सूर्यास्त साँझः १८ः४८ बजे । आज गुरु आदित्य योग परेको छ । वास्तवमा गुरु तथा सूर्यको युतिबाट यो योगको निर्माण हुन्छ । आज सूर्य गुरुको युतिबाट मेष, मिथुन, कर्कट, कन्या, धनुसमेत सबै राशिहरुलाई आजको दिन निकै उत्तम सावित हुनसक्छ ।

आजको राशिफल

मेष: धन प्राप्तिको अवरोध हट्ने छ । अज्ञात भयले सताउने छ । वैवाहिक प्रस्ताव पाइने छ ।

वृष: आर्थिक उन्नति हुनेछ । लगानी शुभ रहने छ । पारिवारिक सहयोग पाइने छ ।

मिथुन: पारिवारिक चिन्ता बढ्ने छ । कुनै उत्सवमा भाग लिने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् ।

कर्कट: आवश्यक निर्णय सोच–विचार गरेर लिनु होला । लेन–देनमा हतार नगर्नु होला । विद्यार्थी वर्गलाई आजको दिन राम्रो रहने छ ।

सिंह: व्यवसाय विस्तार हुनेछ । प्रयास सफल रहने छ । लगानी लाभदायक रहने छ । घरमा सुख–शान्ति रहने छ ।

कन्या: टाढाबाट शुभ समाचार प्राप्त हुने छ । घरमा पाहुनाहरुको आगमन हुनेछ । आत्मविश्वासमा वृद्धि हु्नेछ ।

तुला: अप्रत्याशित लाभ हुनसक्छ । व्यवसाय विस्तार हुनेछ । सुखका साधन जुट्ने छन् । भाग्यको साथ पाइने छ ।

वृश्चिक: आजको दिन आक्रामक रहने छ । साथै तपाईं आफ्नो उदेश्यमा स्पष्ट रहनु हुनेछ, जसका कारण तपाईं आफ्नो कार्यस्थलमा सबै काम उत्कृष्ट ढंगले गर्न सक्नु हुनेछ । अप्रत्याशित खर्च बढ्ने छ ।

धनु: लाभको अवसर हात पर्नेछ । अधिकार प्राप्तिको योग छ । व्यावसायिक यात्रा सफल रहने छ ।

मकर: कुनै नयाँ समस्या आउन सक्छ । आज प्रसन्नता रहने छ । सामाजिक कार्य गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ: सुखका साधन जुट्ने छन् । व्यवसाय लाभदायक रहने छ । पूजा–पाठमा मन लाग्ने छ ।

मीन: बढी प्रयास गर्नु पर्नेछ । सोच–विचार गरेर निर्णय लिनु होला । अरुबाट धेरै अपेक्षा नगर्नु होला ।

Published Date: 19 May 2024


ताजा
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली