आज शुक्रबारको राशिफल

आज शुक्रबारको राशिफल : Icon Khabar

काठमाडौँ, जेठ ३ । आज २०८१ जेठ ४ गते शुक्रबार, तद्अनुसार १७ मे २०२४ । आज वैशाख शुक्ल नवमी, व्याघात कौलव पूर्व, विश्व दूरसञ्चार दिवस, विश्व उच्च रक्तचाप दिवस, सूर्योदय बिहानः ०५ः१३ बजे, सूर्यास्त साँझः १८ः४७ बजे ।

आजको राशिफल

मेष: जीवनसाथीसंग सुखद समय व्यतित हुनेछ । व्यवसायमा वृद्धि हुनेछ । लगानी लाभप्रद रहने छ । परिवारमा सुख–शान्ति कायम रहने छ ।

वृष: पार्टनरहरुको सहयोग समयमा पाइनाले प्रसन्नता रहने छ । आम्दानीमा वृद्धि हुनेछ । अरुको काममा हस्तक्षेप नगर्नु होला । प्रतिद्वन्दिता रहने छ ।

मिथुन: साथीहरुसंग समय सुखद तरिकाले बित्ने छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । बौद्धिक कार्य सफल रहने छ । प्रबुद्ध व्यक्तिको मार्गदर्शन प्राप्त हुनेछ ।

कर्कट: जोखिमपूर्ण कार्य नगर्नु होला । हतार नगर्नु होला । कार्यमा रुकावट आउने छ । व्यवसायमा सन्तुष्टि रहने छैन ।

सिंह: साथीहरुलाई सहयोग गर्न पाउने छ । सन्तुष्टि रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । लगानी शुभ रहने छ । प्रयास सफल रहने छ ।

कन्या: स्थिति मनोनुकूल रहने छ । प्रसन्नताको वातावरण रहने छ । टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ ।

तुला: व्यावसायिक यात्रा सफल रहने छ । अप्रत्याशित लाभ हुने योग छ । भाग्यको साथ पाइने छ । जीवनसाथीको सहयोग पाइने छ ।

वृश्चिक: अप्रत्याशित खर्च बढ्ने छ । पार्टनरहरुसंग मतभेद हुनसक्छ । थकान महसूस हुनेछ । अपेक्षित कार्यमा वाधा आउने छ ।

धनु: व्यावसायिक यात्रा मनोनुकूल रहने छ । धनार्जन हुनेछ । जोखिम उठाउने साहस गर्नु हुनेछ । लेन–देनमा सावधानी अपनाउनु होला ।

मकर: प्रतिष्ठामा वृद्धि हुनेछ । सुखका साधन जुट्ने छन् । आम्दानीको स्रोत बढ्न सक्छ । व्यवसाय लाभप्रद रहने छ । लगानी शुभ रहने छ ।

कुम्भ: लाभको अवसर हात पर्ने छ । प्रसन्नताको वातावरण रहने छ । सामाजिक कार्यक्रममा भाग लिने अवसर प्राप्त हुनेछ । पूजा–पाठ तथा सत्संगमा मन लाग्ने छ ।

मीन: आम्दानी भैरहने छ । क्रोध तथा उत्तेजनामा नियन्त्रण राख्नु होला । विवादलाई नबढाउनु होला । सानो गल्तिले समस्या बढ्न सक्छ ।

Published Date: 17 May 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा