बिहिबार नेप्से परिसूचक ५.६३ अंकले बढ्यो

बिहिबार नेप्से परिसूचक ५.६३ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, वैशाख २७ । बिहिबार नेप्से परिसूचक ५.६३ विन्दुले बढेर १९६६.२३ अंकमा आएको छ ।

आज ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्ला दिनहरुको तुलनामा कारोबार रकम बढेको देखिन्छ । १३ मध्ये १० वटा समूहका सूचक बढेका छन् ।

आज ३१३ कम्पनीको ७० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब १७ करोड रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र फस्ट माइक्रोफाइनान्स परेका छन् ।

 

Published Date: 09 May 2024


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग