प्रधानमन्त्री र रास्वपाका सभापति रवि लामिछानेबीच भेट

प्रधानमन्त्री र रास्वपाका सभापति रवि लामिछानेबीच भेट : Icon Khabar

काठमाण्डौ,माघ १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि शुक्रबार बाध्य भएर राजीनामा दिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने आइतबार दिउँसो नागरिकता पुनः प्राप्त गर्नासाथ पार्टी सभापतिमा पुनर्बहाली भए । त्यस लगतै आइतबार साँझ रवि बालुवाटार पुगेका प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजै बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई सभापतिमा पुनः नियुक्ति गर्नुका साथै उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा दाबी गर्ने निर्णय गरेको थियो ।

रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी कायम रहेको बताएको छ ।

Published Date: 29 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न