सागरले एउटै ओभरमा लिए वेस्ट इन्डिजका दुई विकेट

सागरले एउटै ओभरमा लिए वेस्ट इन्डिजका दुई विकेट : Icon Khabar

काठमाडौं, वैशाख १६ । वेस्ट इन्डिज ‘ए’ विरूद्ध नेपालका लागि सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन्। उनले तेस्रो ओभरको दोश्रो र चौथो बलमा विकेट लिएका हुन्।

क्रीतिपुरस्थित् त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो।

वेस्ट इन्डिज ‘ए’ ताजा अवस्थामा २ विकेट गुमाउँदै २.५ ओभरमा १८ रनमा खेलिरहेको छ। हिजो भएको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो।

Published Date: 28 April 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर