कप्तान पौडेलले लिए वेस्ट इन्डिज ‘ए’ विरुद्ध तेस्रो विकेट

कप्तान पौडेलले लिए वेस्ट इन्डिज ‘ए’ विरुद्ध तेस्रो विकेट : Icon Khabar

काठमाडौँ, वैशाख १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा महत्वपूर्ण विकेट लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर बलिङ रोजेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ओपनर एलिक एथेनाजेको विकेट लिएका हुन् । उनी ३ रनबाट मात्रै अर्धशतकमा चुके । २५ बल खेलेका उनले ५ चौका र ३ छक्काको मदतमा ४७ रन जोडे ।

वेस्ट इन्डिज अहिले ३ विकेट गुमाउँदै ९.० ओभरमा १०३ रनमा खेलिरहेको छ।

Published Date: 27 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास