आज आइतबारको राशिफल

आज आइतबारको राशिफल : Icon Khabar

काठमाडौं, वैशाख २ । आज २०८१ वैशाख २ गते आइतबार, तद्अनुसार १४ अप्रिल २०२४ । उत्तरायणं वसन्त ऋतु, चैत शुक्ल पक्ष षष्ठी, आद्रा नक्षत्र, अतिगण्ड योग, चन्द्र राशि मिथुन, नेपाल संवत ११४४ (चिल्लागा), सूर्योदयः बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ०६ः२९ बजे ।

आजको राशिफल

मेष: प्रेम–प्रसंगमा सफलता प्राप्त हुनेछ । प्रसन्नता रहने छ । व्यवसायिक समस्या समाधान हुनेछ ।

वृष: सन्तान पक्षको चिन्ता रहने छ । चोट अथवा दुर्घटनाबाट बच्नु होला । कसैप्रति अत्यधिक विश्वास नगर्नु होला ।

मिथुन: सुखका साधन जुट्ने छन् । उन्नतिका मार्ग प्रशस्त हुनेछन् । सन्तानको प्रगति हुनेछ ।

कर्कट: विवाद तथा हतार गर्नबाट बच्नु होला । बौद्धिक कार्य सफल रहने छ । प्रसन्नता रहने छ ।

सिंह: यात्रामा सावधानी अपनाउनु होला । विवादलाई नबढाउनु होला । परिवारको समस्या समाधान हुनेछ ।

कन्या: प्रेममा सफलता मिल्ने छ । रोकिएका कार्यमा गति आउने छ । मान–सम्मान पाइने छ ।

तुला: अप्रत्याशित लाभ हुनसक्छ । यात्रा मनोरञ्जक रहने छ । प्रसन्नता रहने छ ।

वृश्चिक: पाहुनाहरुको आगमन हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक सुख–शान्ति कायम रहने छ ।

धनु: कुसंगतिबाट बच्नु होला । लेन–देनमा सावधानी अपनाउनु होला । वाद–विवादबाट टाढै रहनु होला ।

मकर: यात्रा मनोरञ्जक रहने छ । लाभको अवसर पाइने छ । प्रसन्नता रहने छ ।

कुम्भ: तीर्थ यात्रा हुनसक्छ । सत्सङको लाभ मिल्ने छ । धन प्राप्ति सुगम हुनेछ ।

मीन: नयाँ योजना बन्ने छ । कार्य प्रणालीमा सुधार हुनेछ । प्रसन्नता रहने छ ।

Published Date: 14 April 2024










ताजा
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड